शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाद्वारा दाङमा प्रदर्शन

सोमबार, १५ फागुन २०७९, १५ : २०
सोमबार, १५ फागुन २०७९

दाङ । नेत्र विक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दाङमा विरोध प्रदर्शन गरेको छ । 

सोमबार नेकपाले बढ्दो महँगी, भ्रष्टाचार, बैंकहरुको चर्को ब्याजदर र वित्तीय संस्थाहरूको मनोमानीको विरोधमा प्रदर्शन गरेको हो । 

नेकपाले महँगी, भ्रष्ट्राचार, चर्को ब्याजदर र वित्तीय संस्थाहरूको मनोमानी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । 

प्रदर्शनकारीहरुले नाराबाजी गर्दै बजार परिक्रममा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप