जोगबुढा अस्पतालमा ओपीडी टिकट निःशुल्क
मङ्गलबार, १६ फागुन २०७९, १६ : ११
डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकाले स्वास्थ्य सेवा सम्बन्धी विभिन्न निर्णय गरेको छ ।
मंगलबार बसेको नगरपालिकाको बैठकले जोगबुढा अस्पतालमा ओपीडी टिकट निःशुल्क दिने निर्णय गरेको मेयर भरत बडायर जोशीले बताए । यसका साथै जोगबुढा अस्पतालमा पहिलो पटक दन्त सेवा सुरु भएको उनले बताए ।
मेयर जोशीका अनुसार नगरपालिकाले अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्ने निर्णय भएको छ । डेलिभरी केस रिफरका लागि अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालको व्यवस्थापन समुदायले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण