मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जोगबुढा अस्पतालको स्तरोन्नति, प्रदेश सरकार र नगरपालिकाबिच सम्झौता

धनगढी । डडेल्धुराको भित्री मधेसस्थित परशुराम नगरपालिकामा रहेको जोगबुढा अस्पताल अब ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भई सञ्चालन हुने भएको छ ।  अस्पतालको स्तरोन्नति र व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक...