मधेस प्रदेशमा आठ दलीय गठबन्धनको बैठक जारी
मङ्गलबार, १६ फागुन २०७९, १९ : ००
जनकपुरधाम । मधेस प्रदेशमा आठ दलीय गठबन्धनको बैठक जारी छ ।
मंगलबार जारी बैठकमा सरकार र राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
नेकपा एमालेका नेताहरूले भने केन्द्रीय समीकरणको असर प्रदेशमा नपर्ने दाबी गरिरहेका छन् ।
तर आठ दलीय गठबन्धनले सत्ता समीकरणबारे पनि बैठकमा छलफल गरिरहेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण