डाबर नेपालद्वारा ३० लाख सहयोग
बुधबार, १७ फागुन २०७९, १३ : १८
काठमाडौँ । डाबर नेपालले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु ३० लाख अनुदान दिएको छ । चाइल्ड हेल्थले गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने प्रयास गर्दै आएकामा डाबरले सो सहयोग गरेको हो ।
डाबर नेपालले आफ्नो सीएसआरअन्तर्गत सहयोग गरेको र उक्त रकम डाबर नेपालकी अध्यक्ष ईश्वरी राणालगायतले एक समारोहका बीच हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण