एफए कपमा स्पर्स स्तब्ध
बिहीबार, १८ फागुन २०७९, ०६ : २७
लण्डन । प्रिमियर लिग टोली टोटनहम हटस्पर्स एफए कपको पाँचौँ चरणमा च्याम्पियन्ससीप टोली सेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ । बुधबार राति भएको खेलमा स्पर्स १–० गोलले पराजित भएको थियो ।
खेलमा स्पर्सले सुरुवाती ११ मा ६ वटा परिवर्तन गरेको थियो । क्लबका सर्वकालीन गोलकर्ता ह्यारी केन अतिरिक्त खेलाडीका रुपमा राखिएको थियो । चेल्सीलाई २–० गोलले हराएर आएको स्पर्सले बुधबार भने निराश खेल प्रदर्शन गरेको थियो । लिमान एनडिआयेले खेलको अन्त्यतिर गोल गर्दै सेफिल्डलाई जीत दिलाए ।
पराजयसँगै अब स्पर्ससँग १५ वर्षको उपाधिको खडेरी अन्त्य गर्न अब च्याम्पियन्स लिगमात्र बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण