इमरान खानको घरमा पुग्यो प्रहरी, जुनसुकै बेला पक्राउ पर्न सक्ने
आइतबार, २१ फागुन २०७९, १४ : २३
१
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्ने सम्भावना प्रबल बन्दै गएको छ । बीबीसी हिन्दी उनलाई आइतबार नै पक्राउ गर्ने सम्भावना व्यक्त गरेको छ ।
उनलाई तोसा खाना मुद्दामा पक्राउ गरिने । पाकिस्तानको लाहौरस्थित इमरान खानको घरमा प्रहरी पुगिसकेको छ । प्रहरीले भनेको छ, ‘हामी इमरान खानको घरमा पुगेका छौँ तर उनी घरमा छैनन् ।’
पाकिस्तानमा इमरानको पार्टीका समर्थक सडकमा जम्मा भइरहेका छन् । उनीहरू इमरान खानको गिरफ्तारीको विरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण