सुदूरपश्चिम प्रदेश
मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने नागरिक उन्मुक्तिको निर्णय
आइतबार, २१ फागुन २०७९, १४ : ५०
धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ । निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल विश्वासको मत नदिएको नाउपाले मुख्यमन्त्री शाहलाई भने विश्वासको मत दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री शाहले प्रदेशसभा बैठकमा विश्वासको मतको लागि राखेको प्रास्तवपछि सो निर्णय गरेको हो । बैठकको छलफलमा भाग लिँदै नाउपाका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले विश्वासको मत दिने बताएका हुन् । प्रदेश सभामा नाउपाका ७ जना प्रदेश सभा सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण