काठमाडौँ । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ। निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबार पुगेका पार्टीका संरक्षक...