बार्सिलोनालाई १० अंकको अग्रता
आइतबार, २१ फागुन २०७९, २३ : ३९
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । आइतबार भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको हो ।
घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनालाई जित दिलाउन राफिन्हाले निर्णायक गोल गरे ।राफिन्हाले खेलको १५ औं मिनेटमा गरेको गोलले बार्सिलोनाको जित प्रयाप्त भयो ।
जितसँगै बार्सिलोनाले २३ खेलबाट ६२ अंक जोडेको छ । बार्सिलोनाले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको रियलको ५२ अंक छ । पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण