एमाले नेता बस्नेत भेट्न गुण्डु पुगे मेयर बालेन
बुधबार, २४ फागुन २०७९, १४ : ०१
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह एमाले नेता महेश बस्नेत भेट्न भक्तपुरको गुण्डु पुगेका छन् । मेयर शाह बुधबार बिहान भक्तपुर पुगेर बस्नेतसँग भेटघाट गर्नुका साथै त्यहाँको विकास निर्माणको अवलोकन गरेका छन् ।
त्यसक्रमा मेयर शाह र नेता बस्नेतबीच विगतको असमझदारी सकिएको भन्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्नेबारे कुराकानी भएको नेता बस्नेतले जानकारी दिए । विगतमा नेता बस्नेत र शाहबीचको सम्बन्ध राम्रो थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेश सभा बैठकमा हङ्गामा
-
रुसको मिसाइल र ड्रोन आक्रमणमा किभमा कम्तीमा १३ जनाको मृत्यु
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
बालेन सरकारको सय दिन, विपक्षी दलहरूले कति दिए अंक ?
-
अमेरिकाले सुरु गर्यो इराकमा डलर आपूर्ति
-
सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण