चक्कु प्रहार गरेको आरोपमा एक जना पक्राउ
बुधबार, २४ फागुन २०७९, १६ : २७
रुपन्देही । रुपन्देहीमा चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
रुपन्देहीको कन्चन गाउँपालिका ५ भैसाहीमा जग्गा विवादको विषयमा स्थानीय ४० वर्षीय बाबुराम थारुले २६ वर्षीय प्रेम थारुलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट घाइते भएका प्रेम थारुलाई अस्पताल लगिएको बताए । चक्कुसहित बाबुरामलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण