आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी पुरुष क्रिकेट

नेपालको दोस्रो विकेट पतन

बिहीबार, २५ फागुन २०७९, ११ : ०१
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुसल मल्ल २ रन बनाएर आउट भएका हुन् । 

उनलाई हिले ह्याकुरेले क्याच आउट गराएका हुन् । नेपालका लागि अहिले ज्ञानेन्द्र मल्ल ब्याटिङमा आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप