आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रपति निर्वाचन : गठबन्धनका शीर्ष नेताले गरे मतदान
राष्ट्रपति निर्वाचन

राष्ट्रपति निर्वाचन : गठबन्धनका शीर्ष नेताले गरे मतदान

बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका हुन् । 

गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् । जसअनुसार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका माधव कुमार नेपालसहितका नेताहरुले मतदान गरेका हुन् ।  नयाँ बानेश्वरमा मतदान ३ बजेसम्म जारी रहनेछ ।

neta (1)neta (2)neta (3)neta (4)neta (5)neta (6)neta (7)neta (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया