धनुषा प्रहरीद्वारा भन्सार छली गरेर ल्याएका सामान बरामद
शुक्रबार, २६ फागुन २०७९, ११ : ४२
जनकपुरधाम । धनुषा प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको अवैध मालसमान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा मातहतमा रहेका विभिन्न कार्यालयबाट खटिएको प्रहरी टोलीले ९ लाखभन्दा बढीको मालसमान बरामद गरेको हो ।
प्रहरीले भन्सार छली पैठारी गरी ल्याएका ९ लाख १२ हजार ५ सय ४० का विभिन्न किसिमका लत्ताकपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बरामद गरेको उक्त अवैध मालसामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण