मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप : नेपाल र यूएईबीच प्रतिस्पर्धा  (तस्बिरमा हेर्नुहोस् )
क्रिकेट

आईसीसी विश्वकप : नेपाल र यूएईबीच प्रतिस्पर्धा (तस्बिरमा हेर्नुहोस् )

आइतबार, २८ फागुन २०७९

काठमाडौँ । आइतबार त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज चलिरहेको छ । सिरिजमा नेपाल र यूएईबीच प्रतिस्पर्धा भैरहेको छ । अहिलेसम्म नेपालले यूएईविरुद्ध नेपालले १०० रन पूरा गरेको  छ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो २८ ओभरमा १०० रन बनाएको हो । 
हेर्नुहोस तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया