फोटोफिचर
सगुन खाँदै छोरीको घर प्रवेश गरिन् निवर्तमान राष्ट्रपति, तस्बिरहरू
सोमबार, २९ फागुन २०७९, १४ : ०९
काठमाडौँ । शीतलनिवासबाट बिदाइ गरेसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारस्थित आफ्नी छोरी उषाकिरण भण्डारीको घरमा पुगेकी छन् । बुढानीलकण्ठस्थित घर समयमा तयार नभएपछि उनी केही दिनका लागि छोरीको घरमा बस्न पुगेकी हुन् ।
घरमा प्रवेश गर्नुअघि भण्डारीले पूजाआजा गर्नुका साथै छोरीको हातबाट सगुन खाएकी थिइन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेसँग भण्डारीले शीतलनिवास छाडेकी हुन् ।
नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा सलामी अर्पण गरेको थियो । साथै भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।
_85dpl81fMi.jpg)
_v7FLHQxs34.jpg)
_z0fC07xlLc.jpg)
_ZT1nLJGtNs.jpg)
_lavCCubC6T.jpg)
_Jsfsv3qGIB.jpg)
_LiGMdMlLyn.jpg)
_OhAi5XBiVj.jpg)
_faypkyKtoV.jpg)
_ochq3ipvMi.jpg)
_MVdHTuD1p1.jpg)
_GxwLLvgjA0.jpg)
_DZ1yCvmJuR.jpg)
_h4rt7xEeMV.jpg)
_oisOGyXCVb.jpg)
_2eMWoA5aFl.jpg)
_tz5y1iDtG7.jpg)
_KrRfq2ljos.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण