स्वदेशी र विदेशी आयुर्वेद उद्योगहरूलाई सम्पर्कमा आउन विभागको निर्देशन
सोमबार, २९ फागुन २०७९, १६ : ०५
काठमाडौँ । औषधि व्यवस्था विभागले दर्ता भई सञ्चालन रहेका आयुर्वेद औषधि उद्योगलाई कारबाहीको दायरामा ल्याउने भएको छ । विभागले सोमबार सूचना जारी गरी स्वदेशी र विदेशी उद्योगहरूलाई सम्पर्कमा आउन निर्देशन दिएको हो ।
कम्पनी प्रोफाइलको एकप्रति सर्फट र एकप्रति हार्डकपीसहित व्यवस्था विभागमा ३५ दिनभित्र उपलब्ध गराउन विभागले निर्देशन दिएको छ ।
सञ्चालनमा नरहेका उद्योगहरूले आ–आफ्नो उद्योग सञ्चालन गर्ने नसकेको कारणसहित निवेदन दिन सूचनामार्फत निर्देशन गरिएको छ । यद्यपि विभागको दर्ता किताबमा १९६ औषधि उद्योगहरू रहे पनि सञ्चलन हुने उद्योगको सङ्ख्या न्यून रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण