काठमाडौँ। पछिल्लो समय नक्कली तथा मिसावटयुक्त औषधिहरूको बिक्री वितरण बढ्दै गएको र बजारबाट त्यस्ता औषधिहरू न्यून परिमाणमा मात्र फिर्ता हुने गरेको पाइएको भन्दै औषधि व्यवस्था विभागले कडा कदम चालेको छ। विभागका...