जापान : लगातार अनुपस्थित सांसद निष्कासित
मङ्गलबार, ३० फागुन २०७९, १५ : २६
जापानी संसद्को माथिल्लो सदनका सांसद योशिकाजु हिगाशितानीलाई निष्कासन गरिएको छ । योशिकाजु युट्युबमा एक चर्चित नाम हो । गाशीको नामले चर्चित उनी युट्युबमा पोस्ट गरिएका सामग्रीका कारण चर्चामा रहन्छन् ।
युएईमा बस्दै आएका योशिकाजु गत वर्ष सांसद निर्वाचित भएका थिए तर उनले एक पटक पनि कुनै सत्रमा भाग लिएनन् । गत साता उनलाई संसद्को माथिल्लो सदनमा व्यक्तिगत रूपमा उपस्थित भई माफी माग्न भनिए पनि उनी आएनन् ।
त्यसपछि अनुशासन समितिले सर्वसम्मतिले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण