लघुवित्त र मिटरब्याजीविरुद्ध काठमाडौँमा पीडितहरूको प्रदर्शन (तस्बिरहरु)
मङ्गलबार, ३० फागुन २०७९, १५ : ४६
काठमाडौँ । लघुवित्त र मिटर ब्याजीहरुविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । मंगलबार पीडितहरू काठमाडौँको माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका लागि पीडितहरू काठमाडौँ उपत्यकाबाहिरबाट समेत आएका थिए । प्रदर्शनमा ५० जिल्लाका पीडित सहभागी भएको उनीहरुको दाबी छ ।
उनीहरूले लघुवित्त र मिटर ब्याजीबाट पीडित भएकोले ऋण मिनाह गर्नुपर्ने तथा किसानहरुले विना धितो ऋण पाउनुपर्ने माग अघि सारेका छन् ।
उनीहरुले ‘नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने,समाजवादी अर्थतन्त्रको विकास गर’, लगायत लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण