वीरेन्द्रनगरमा एक युवकको शव फेला
मङ्गलबार, ३० फागुन २०७९, १८ : ५१
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना युवाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदिमा मंगलबार उक्त शव फेला परेको हो । अन्दाजी ३० वर्षीय ती युवाको पहिचान भने खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको रातोपाटीलाई जानकारी दिए ।
उनले भने,'अगाडिबाट धारिलो हतियारले हानेको जस्तो देखिन्छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण