उपराष्ट्रपतिमा महिलाको जित निश्चित छ : ममता झा
शुक्रबार, ०३ चैत २०७९, १० : ३७
काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार ममता झाले संविधान र आफु निर्वाचित भए देशको संविधान र कानुनअनुसार मुलुकलाई अघि बढाउने बताएकी छन् ।
शुक्रबार बानेश्वस्थित संसद भवन परिसरमा उनले उपराष्ट्रपति निर्वाचनका मतदाताहरु संविधान बनाउने काममा समेत सहभागी भएका र संविधान समेत अध्ययन गरेकाले महिलालाई जिताउने बताइन् ।
‘यहाँ भोट गर्ने जो जो हुनुहुन्छ, उहाँहरुलाई संविधानले गरेको व्यवस्था थाहा छ त्यसैले मलाई विश्वास छ कि महिलाको जित हुन्छ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण