शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
उपराष्ट्रपति निर्वाचन : शीर्ष नेताले गरे मतदान (फोटोफिचर)
फोटोफिचर

उपराष्ट्रपति निर्वाचन : शीर्ष नेताले गरे मतदान (फोटोफिचर)

शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । संघीय संसद भवन वानेश्वरमा शुक्रबार उपराष्ट्रपति निर्वाचनका लागि मतदान भएको छ । निर्वाचनमा  राजनीतिक दलका शीर्ष नेताहरुले पनि मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले मतदान गरेका हुन् ।

निर्वाचनमा  निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ । मतदान बिहान १० बजेदेखि दिउसो तीन बजेसम्म चलेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया