अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते
शुक्रबार, ०३ चैत २०७९, १९ : २३
बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा जिप दुर्घटना भएको छ ।
बुटवलबाट सन्धिखर्क जाँदै गरेको लंका यातायातको लु१ज १४४० नम्बरको जिप शितगंगा नगरपालिका बाड नम्बर ४ मा दुर्घटना भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परी ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए । घाइतेमध्ये गम्भीर घाइते २ जनालाई उपचारका लागि बुटवल ल्याउँदै गरिएको छ । बाँकीको स्थानीय मेडिकलमा उपचारका भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
-
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
-
झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति के भन्छन् कुलमान घिसिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण