काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । मृतकमा ३ महिला र एक पुरुष रहेका छन् । सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका...