कुन्साङ्गलाई फकाउन मिरुनालाई सकस
शनिबार, ०४ चैत २०७९, १४ : ३५
काठमाडौंँ । अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक भएको छ । ड्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सन्तोष सुनारको संगीत छ । नेपाली परिवेश र भूगोललाई समावेश गर्ने गीतका शब्द कोर्दै आएका गीतकार चाम्लिङ्गको यो गीतमा पनि प्रकृति प्रेम र जीवनसँंग जोडिएका शब्द छन् ।
गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री मिरुना मगर र कुन्साङ्ग बोमजोनको अभिनय छ । भिडियोमा कुन्साङ्गको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ । मिरुना आफ्नो प्रेम व्यक्त गरेर कुन्साङ्गलाई फकाउने कोसिसमा रहेकी छिन् ।
भिडियोमा राजिव समरको कोरियोग्राफी,उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण