इलाममा किशोरीको डुबेर मृत्यु
शनिबार, ०४ चैत्र २०७९, १६ : ३७

इलाम । इलाममा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ । इलाम नगरपालिका-१० माई खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने देव बहादुर मगरको छोरी १४ वर्षीया प्रतिक्षा मगरको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
यता धनकुटाको धनकुटा नगरपालिका-९ बस्ने ४६ वर्षीया मसिनी विकको तमोर खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ–१ मा मेरो जित सुनिश्चित : नेता भट्टराई
-
निजी क्षेत्रको सम्मान बिना आर्थिक विकास असम्भव : ढकाल
-
एपीएफलाई ललितपुर मेयर्स कपको उपाधि
-
खेलकुद परिसरको पौडीपोखरी सर्वसाधारणका लागि खुला
-
पशुपतिमा धार्मिक तथा अन्य पर्यटकहरूको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति
-
मिलनको ‘हेरेको तिमीलाई’ मा सिम्पल र कुन्साङको अभिनय