दोलखाको प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानलै विजयी
आइतबार, ०५ चैत २०७९, १७ : ४३
दोलखा। यहाँको प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानल निर्वाचित भएको छ।जिल्लाको कालिन्चोक गाउँपालीका ३ स्थित सिङ्गटीमा अवस्थित प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानलै निर्वाचित भएको हो ।
आइतबार दिउँसो सम्पन्न मतगणनाको नतिजाअनुरूप सभापतिमा रुपेश अर्याल निर्वाचित भएको अखिल क्रान्तिकारीका जिल्ला संयोजक आर्टिस्ट मोक्तानले जानकारी दिए । अर्यालले ६३ मत प्राप्त गर्दा अनेरास्ववियुका बालकृष्ण ओलीले ३२ मत प्राप्त गरे।
अखिल क्रान्तिकारीबाटै कोषाध्यक्षमा लक्ष्मी ओली, सचिवमा गठबन्धको तर्फबाट नेविसंघका उम्मेदवार गुप्तराज मैनाली विजयी हुँदा सदस्यमा गठबन्धनको तर्फबाट हितबहादुर तमाङ, राजन नेपाली र सृष्टि पाण्डे निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण