शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाको प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानलै विजयी

दोलखा। यहाँको प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानल निर्वाचित भएको छ।जिल्लाको कालिन्चोक गाउँपालीका ३ स्थित सिङ्गटीमा अवस्थित प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानलै निर्वाचित भएको हो ।    ...