स्ववियु चुनाव
पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुका अर्याल निर्वाचित
आइतबार, ०५ चैत २०७९, १९ : २३
काठमाडौँ । पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका छन् ।
निर्वाचन समितिले आधिकारिक निर्णय भने सार्वजनिक गरेको छैन । पुल्चोकमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो । जसले गर्दा मत परिणाम चाडै सार्वजनिक भएको हो ।
पुल्चोकमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट छुट्टाछुट्टै प्यानल भएर चुनाव लडेका थिए । त्यस्तै २ जना बागी समेत उठेका थिए ।
अर्याल ६३५ मतसहित सभापतिमा विजयी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण