शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुका अर्याल निर्वाचित

काठमाडौँ । पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका छन् ।  निर्वाचन समितिले आधिकारिक निर्णय भने सार्वजनिक गरेको...