सेती प्रादेशिक अस्पतालले माग्यो कर्मचारी
सोमबार, ०६ चैत २०७९, १८ : ४९
काठमाडौँ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
एक सूचना जारी गर्दै अस्पतालले चौथो, पाँचौ, आठौ र नवौ तहका कर्मचारी माग गरेको हो ।
अस्पतालले जारी गरेको सूचनामा करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने सम्बन्धी मापदण्ड २०७७ अनुसार विज्ञापन आह्वान गरिएको उल्लेख छ ।
इच्छुक व्यक्तिलाई सात दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण