बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पताल परिसरका होटेलमा भेटियो बासी खाना

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढी आसपासका होटलहरुमा बासी तथा अखाद्य खानेकुरा पाइएको छ । अस्पतालमा आउने बिरामीलाई तथा कुरुवालाई लक्षित गरी सञ्चालनमा ल्याइएका ती होटलहरुमा बासी एवं फोहरी...