नेपाल र लाओसबीचको खेल सुरु
बुधबार, ०८ चैत २०७९, १८ : ०९
काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र लाओस्बीचको खेल सुरु भएको छ । दशरथ रंगशालामा नेपाल र लावसबीचको खेल बुधबार साँझ ६ बजेदेखि सुरु भएको हो ।
लाओसविरुद्धको खेलमा नेपालका दुई खेलाडीले डेब्यु गरेका छन् । टीममा नवीन लामा र सनिष श्रेष्ठले डेब्यू गरेका हुन् ।
खेलका लागि प्लेइङ ११ मा लामा र श्रेष्ठबाहेक किरणकुमार लिम्बू, (गोलकिपर), विकास खवास, अनन्त तामाङ, नवीन लामा, एरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ, रोहित चन्द रहेका छन् ।
फिफा वरियतामा नेपाल १७५ र लाओस १८७ स्थानमा छन्। नेपालले भुटानसँग पनि खेल्नेछ । भुटान फिफा वरीयतामा १८५ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले ल्यायो ३३ अर्ब ९९ करोडको बजेट, के छन् बजेटका प्राथमिकता ? (पूर्णपाठ)
-
सुदूरपश्चिम प्रदेशको बजेट भाषणमा ढिलाइ
-
लुम्बिनी प्रदेशमा स्थानीय तहका लागि ५ अर्ब ५२ करोड विनियोजन
-
काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट (पूर्णपाठ)
-
बागमतीमा खानेपानी र सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण