शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थ्री नेसन्स कप फुटबल : लाओसमाथि नेपालको जित

काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लावसमाथि जित निकालेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले हराएको हो...