मिटरब्याजी पीडितको आन्दोलनमा झलनाथले ऐक्यबद्धता जनाउने
मङ्गलबार, १४ चैत २०७९, १४ : ०९
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याजी पीडितहरूको आन्दोलनलाई ऐक्यबद्धता जाहेर गर्न आन्दोलनरत पक्षसँग भेट गर्ने भएका छन् ।
पूर्व प्रधानमन्त्री समेत खनालको सचिवालयका अनुसार पीडितहरूलाई भेटेर सरकारलाई उनीहरूका माग पुरा गर्न खनालले दबाब दिनेछन् । मधेस प्रदेशबाट हिजो काठमाडौँ आइपुगेका पीडितहरूका माग सम्बोधन गर्न सरकारले विधेयक अघि बढाउने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण