बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मिटरब्याजी पीडितलाई बाटाेमै रोक्ने गृहमन्त्रीको प्रयास, प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन

काठमाडौँ । मिटरब्याजी पीडितहरू पैदल मार्च गर्दै काठमाडौँ आइरहेका छन्। ६ दिनको पैदल यात्रा गर्दै बाराको निजगढ पुगेका उनीहरूसँग सोमबार गृहमन्त्री सुधन गुरुङले छलफल गरेका छन्। निजगढबाट बिहान काठमाडौँका लागि...