राजनीति
सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित
बुधबार, १५ चैत २०७९, ११ : ५७
काठमाडाैँ । सत्तारुढ १० दलको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बन्दै आजै ३ बजेसम्मका लागि स्थगित भएको हो ।
कांग्रेस नेता रमेश लेखकले सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुने बताए । तीन बजे बस्ने बैठकमा थप छलफल गरेर सहमतिमा पुग्न प्रसाय गरिने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण