चिनियाँ राजदूत र युएनएफपीएका नेपाल प्रतिनिधिबीच भेट
बुधबार, १५ चैत २०७९, १४ : ०२
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालका लागि संयुक्त राष्ट्र संघ (युएनएफपीए) का नेपाल प्रतिनिधि योङ होङलाई भेटेका छन् ।
नेपालमा मातृ मृत्युदर घटाउन र दिगो विकास लक्ष्यको लागि युएनको २०३० एजेण्डामा कसरी सहयोग पुर्याउन सकिन्छ भनी विषयमा दुई जनाको बीचमा छलफल भएको चिनियाँ राजदूतावासले जनाएको छ । युएनएफपीएका नेपाल प्रतिनिधि योङलाई भेट्दा खुसी लागेको राजदूत चेनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण