बागमती प्रदेश सरकारको प्रवक्तामा श्रेष्ठ चयन
बुधबार, १५ चैत २०७९, १८ : ५९
मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ चयन भएका छन् ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
सिन्धुलीबाट प्रत्यक्ष तर्फ निर्वाचित भएका श्रेष्ठलाई गत माघ ११ गते प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कानुन मन्त्री नियुक्त गरेका थिए ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता श्रेष्ठ सिन्धुलीबाट माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण