काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव गंगानारायण श्रेष्ठले नयाँ पुस्तालाई ठाउँ नदिएको झोँकमा पुराना पुस्ता सबै उस्तै हुन् भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको गुनासो गरेका छन् । राजधानीमा जारी...