मन्त्रीको टुङ्गो लगाउन जसपा संसदीय दलको बैठक बस्दै
बिहीबार, १६ चैत २०७९, ११ : ४६
काठमाडौँ । मन्त्री र मन्त्रालयको विषयमा टुङ्गो लगाउन जनता समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ ।
सिंहदवारस्थित संसदीय दलको कार्यालयमा १२ः३० बजे बैठक बोलाएको प्रतिनिधि सभा सदस्य प्रदीप यादवले बताए ।
जसपा नेपालको भागमा दुईटा मन्त्रालय परेको छ तर जसपाले तीनवटा दाबी गरेको छ । तीनवटा नभए दुईटा मन्त्रालय र एउटा राज्यमन्त्री दिनुपर्ने जसपाको माग रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण