रञ्जिता सिंहदरबार, रेशम जेलमा
शुक्रबार, १७ चैत २०७९, २२ : ३१
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् । नाउपाक संरक्षक रशेम चौधरीको रिहाइ विना रञ्जिता सरकारमा सहभागी भएकी हुन् ।
टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी डिल्लीबजार कारागारमा छन् ।
नाउपाले सरकारमा सहभागी हुन रेशमको रिहालाई मुख्य एजेण्डा बनाउँदै आएको थियो । तर रेशम रिहा नहुँदै उनकी पत्नी रञ्जिता मन्त्री बनेर सिंहदरबार छिरेकी छन् । यद्यपि रेशमको रिहाइका लागि सरकारले कानुनी व्यवस्था मिलाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण