नवनियुक्त रक्षामन्त्री खड्काले गरे पदबहाली
शुक्रबार, १७ चैत २०७९, १६ : २४
काठमाडौँ । नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पदबहाली गरेका छन् । शुक्रबार मन्त्रीको सपथ लिएलगत्तै खड्काले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा खड्कासहित १२ जना मन्त्रीले राष्ट्रपति रामचज्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका थिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्कली नोट झिकेर नक्कली नोट राख्ने बैंक म्यानेजरको कर्तुत पर्दाफास
-
पाकिस्तानमा यात्रुवाहक बस भीरमा खस्दा कम्तीमा ४० जनाको मृत्यु
-
पहाड छिचोलेर हातैले बनाइएको विश्वकै जोखिमपूर्ण सडक
-
म्याराडोनाको विगतको ‘भविष्यवाणी’ २०२६ को विश्वकपमा भाइरल
-
सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई
-
नेपालको विद्यालय शिक्षा: निजीमा छोरा पढ्छन्, सामुदायिक छोरीले धान्छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण