सलमान आएनन्, सनम आए : विप्लवलाई छल्दै जावलाखेलमा भारतीय कलाकारले यसरी नचाए (फोटोफिचर)
शनिबार, १९ फागुन २०७४, १८ : ५६
ललितपुर । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनले चेतावनी दिएपछि भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम रद्द भएको छ ।
भारतीय 'सांस्कृतिक आक्रमण' भन्दै ‘जे पनि हुन सक्ने’ चेतावनीसहित आयोजकलाई कार्यक्रम रद्द गर्न विज्ञप्ति निकालेपछि राजधानीमा हुने भनिएको कार्यक्रम रद्द गर्नुपरेको थियो ।
तर, शनिबार भारतीय कलाकारहरुले राजधानीमा नै भव्य कार्यक्रम गरेका छन् । त्यसलाई भने नेकपाले कुनै पनि अवरोध गरेन ।
चर्चित भारतीय व्यान्ड सनमले ललितपुरको जवलाखेलमा कार्यक्रम गरेको हो । पूराना गीतहरुको कभर गर्ने देखि आफ्ना नयाँ गीतहरुका लागि चिनिएको ब्याण्ड भारतको शीर्ष १० स्वतन्त्र युट्युव च्यानलहरुमा पर्दछ ।
कार्यक्रममा स्वप्न सुमन र लाहुरेले पनि प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण