कर्णाली अनुदानमा निर्भर हुनुपर्ने बाध्यता छ : अर्थमन्त्री शाह
आइतबार, १९ चैत २०७९, १३ : २८
सुर्खेत। कर्णालीका अर्थमन्त्री विनोदकुमार शाहले संघीयतामा पनि कर्णाली अनुदानमा चल्नुपर्ने बाध्यतामा रहेको बताए। aयो पक्ष प्रदेशका लागि दुःखद पक्ष भएको उनको भनाइ छ।
आज वीरेन्द्रनगरमा आयोजित गाउँपालिका महासंघको कार्यक्रममा उनले प्रदेशको आम्दानीले कुनै मेघा प्रोजेक्ट कार्यान्वयन गर्न नसकिने बताए ।
संघीय सरकारको मातहतमा रहेका ठुला योजनाको अवस्था दयनिय रहेको बताउँदै उनले भने, ‘कर्णाली राजमार्ग लगायतका ठुला राजमार्ग मृत्यु मार्गका नामले चिनिन्छन्, यो राज्यले यी सडक बनाउँन सक्दैन ?’
शाहले संघीयताको ब्युटी नै स्थानीय तह रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण