निता–मुकेश अम्बानीको कार्यक्रममा छाए सेलिब्रिटी, हलिउड–बलिउडका कलाकारको ‘जलवा’
आइतबार, १९ चैत २०७९, १५ : १०
निता–मुकेश अम्बानी कल्चरल सेन्टरको लञ्चको दोस्रो दिनमा पनि सफल रह्यो । यो भव्य कार्यक्रममा हलिउड र बलिउडका थुप्रै सेलिब्रिटीको उपस्थिति रह्यो । धेरैजसो आफ्नो उत्कृष्ट कपडामा देखिए । कार्यक्रमको दोस्रो दिनको थिम थियो ‘इन्डिया इन फेसन’ । यो कार्यक्रममा ऐश्वर्या राय बच्चनदेखि सलमान खान, न्यासा देवगन, काजोल, ऋतिक रोशनदेखि शाहिद कपुर, रश्मिका मंदानासमेत थुप्रै दिग्गज समावेश भए । आउनुहोस्, यस अवसरमा कुन सेलिब्रिटीको उपस्थिति कस्तो रह्यो भन्ने थाहा पाऔँ ।





























































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण