नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका दिग्गज खेलाडी विराट कोहली भारतको सबैभन्दा मूल्यवान् सेलिब्रेटी बनेका छन्। ‘फर्च्युन इन्डिया’ र ‘इन्टरब्रान्ड’ले संयुक्त रूपमा तयार पारेको देशका २५ सबैभन्दा मूल्यवान् सेलिब्रेटीहरूको सूचीमा कोहलीले...