बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘टाइम’ पत्रिकासँग मिलेर अम्बानीले भारतका १०० उदीयमान प्रतिभाको सूची निकाल्दै

नयाँ दिल्ली। भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्सले विश्वप्रसिद्ध ‘टाइम’ पत्रिकासँग मिलेर एउटा नयाँ सुरुवात गर्दै छ। यसअन्तर्गत भारतका शीर्ष १०० उदीयमान नेताहरूको सूची सार्वजनिक गरिनेछ। रिलायन्स र टाइम पत्रिकाबिच...